|
कार्तिक १८, २०८३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मधेश प्रदेशको राजनीतिक अवस्थाबारे छलफल भएको छ।
भक्तपुरको गुण्डुस्थित ओली निवासमा मंगलबार साँझ भएको भेटवार्ता एक घण्टाभन्दा बढी चलेको थियो।
भेटमा मधेश सरकारको अवस्था, संसद्मा प्रतिपक्षको भूमिका, सरकारको कार्यशैली र पछिल्लो राजनीतिक घटनाक्रमबारे विचारविमर्श भएको बताइएको छ।
कांग्रेस सभापति थापाको सचिवालयले पनि भेटमा कांग्रेस नेतृत्वको मधेश सरकारबारे छलफल भएको जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्