|
२०८३ आश्विन २९
काठमाडौं । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य रहेका प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
सरल स्वभावका कार्कीले संसद्मा सोलुखुम्बु जिल्लाका साथै देशभरका सामाजिक मुद्दामा सशक्त आवाज उठाउँदै आएका छन्। उनको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टीमा उनको भूमिका थप विस्तार भएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्