|
२०८३ आश्विन २७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन पुनर्गठन र नयाँ सदस्य विस्तारमा जोड दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीको भविष्य बदल्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
लिङ्देनले आम नागरिकलाई पार्टीमा जोड्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै बदलिँदो राजनीतिक परिस्थितिमा देशलाई निकास दिने शक्तिका रूपमा राप्रपा स्थापित हुनुपर्ने धारणा राखे।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्