बैंककमा विश्व अर्थतन्त्रबारे छलफल गर्न अर्थमन्त्री वाग्ले जाँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्ड प्रस्थान गर्दै छन्।

बैंककमा हुने बैठकका क्रममा उनले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय छलफलमा भाग लिने कार्यक्रम छ। आर्थिक स्थायित्व, विकास वित्त र अन्तर्राष्ट्रिय आर्थिक सहकार्य बैठकका प्रमुख विषय रहनेछन्।

वाग्ले कात्तिक ४ गते नेपाल फर्कने तालिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *