|
२०८३ आश्विन २४
काठमाडौं । रसुवा बाढीपछिको राहत र पुनःस्थापनाका लागि अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङबीचको वार्तापछि थप सहयोग घोषणा गरिएको हो। यससँगै अस्ट्रेलियाले नेपालको विपद् प्रतिकार्यका लागि घोषणा गरेको सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ।
वार्तामा जलवायु परिवर्तन, विद्यार्थी भिसा, शैक्षिक सहकार्य र नेपालमा अस्ट्रेलियाली लगानी विस्तारबारे पनि छलफल भएको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्