|
२०८३ आश्विन २१
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध चयन भएका छन्।
वरिष्ठ उपसभापति पदका लागि मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। तर निर्धारित समयभित्र शर्माको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार एउटै मात्र उम्मेदवारी परेकाले शर्मालाई वरिष्ठ उपसभापतिमा निर्विरोध चयन गरिएको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्