|
२०८३ आश्विन २०
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले पार्टीको महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मनोनयन प्रक्रियामा शर्माले निर्वाचन समितिको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
पार्टीलाई नयाँ शैलीमा अघि बढाउँदै संगठन बलियो बनाउने लक्ष्यसहित महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको शर्माले बताएका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनमा ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्