|
२०८३ आश्विन २०
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले १५औँ महाधिवेशनमा खुलातर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
खतिवडासँगै खुलातर्फ सहमहामन्त्रीका लागि अन्य नेताहरूले पनि दाबी प्रस्तुत गरिरहेका छन्। कांग्रेस विधानअनुसार खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुनेछन् भने विभिन्न समावेशी समूहबाट थप नौ जना चयन हुने व्यवस्था छ।
यसपटक सहमहामन्त्रीका विभिन्न समूहमा २८ जनासम्मको उम्मेदवारी दाबी देखिएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्