|
२०८३ आश्विन १५
काठमाडौं । शुभमन गिलको अविजित २ सय २३ रनको मद्दतमा भारतले वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीयमा ८ विकेटले हराएको छ।
वेस्ट इन्डिजले दिएको ४ सय ६ रनको लक्ष्य भारतले ४२.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। गिल र रोहित शर्माले पहिलो विकेटका लागि २ सय ५५ रनको साझेदारी गरे। जितसँगै भारतले तीन खेलको सिरिज २–० ले जितेको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्