|
२०८३ आश्विन ११
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी कार्यालयमा राखिएको विषयमा नेता जनार्दन शर्माले प्रश्न उठाएका छन्।
सुरक्षा चुनौती भए राज्यले निवासमै सुरक्षा दिनुपर्ने भन्दै शर्माले पूर्वप्रधानन्यायाधीशलाई प्रहरी कार्यालयमा राख्नु कति न्यायसङ्गत हो भन्दै प्रश्न गरेका हुन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका छन्।
जबरालाई प्रहरीले मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्