|
२०८३ आश्विन ७
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्दै आएको दैनिक प्रशासनिक कार्य अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा वाग्लेलाई उक्त जिम्मेवारी तोकेको जानकारी बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई गराइएको हो ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गरिने कामकारबाहीबारे जानकारी गराइएको थियो ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्