एमाले केन्द्रीय कमिटी बैठक आज, पुनर्गठन प्रतिवेदनमाथि छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ५

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

बैठकमा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदनमाथि छलफल हुने भएको छ।

बैठकअघि सचिवालयले प्रतिवेदन र बैठकका एजेन्डामाथि छलफल गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *