कांग्रेसमा देउवा समूह कमजोर, गगनतिर बढ्यो नेताहरूको आकर्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौं । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा समूहका प्रभावशाली नेताहरू सभापति गगन थापा नेतृत्वको पक्षमा खुलेका छन्।

देउवानिकट डिना उपाध्याय, किशोरसिंह राठोर, रामहरि खतिवडालगायत नेताहरू सानेपामा पुगेर पार्टीको अधिवेशन प्रक्रियामा सहभागी भएका छन्। उनीहरूले पार्टी विभाजन नभई एकताका लागि अघि बढ्नुपर्ने बताएका छन्।

यता देउवाको साथमा केही नेताहरू मात्रै बाँकी रहेको उल्लेख गरिएको छ भने पूर्णबहादुर खड्का र शेखर कोइराला भने अझै स्पष्ट निर्णयमा पुगिनसकेको स्रोतमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *