मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बुधबार अपराह्न ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक विषय तथा आवश्यक सरकारी निर्णयबारे छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *