|
२०८३ भाद्र ३०
काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवलाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा बढुवाका लागि सिफारिस गरेको हो। आयोगको सिफारिसपछि उनीहरूलाई रजिष्ट्रार पदमा बढुवा गर्ने प्रक्रिया अघि बढ्नेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्