|
२०८३ भाद्र ११
काठमाडौं । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी रहेका छन् ।
उनीहरू आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन् । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो जन धनकाे क्षति गरेको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्