मेष: नयाँ प्रस्ताव, आर्थिक लाभ र सामाजिक अवसर। शुभ रंग–समुद्री हरियो, अंक–७। वृष: काममा अवसर, आम्दानी वृद्धि र सहकर्मीको साथ। शुभ रंग–इँटारातो, अंक–८। मिथुन: रोकिएको काम बन्ने, व्यापारमा लाभ र यात्राको योग। शुभ रंग–बदामी, अंक–५। कर्कट: क्षमता देखाउने अवसर, जिम्मेवारी बढ्ने र आर्थिक सावधानी आवश्यक। शुभ रंग–हरियो, अंक–२। सिंह: पारिवारिक निर्णय, खर्चमा सावधानी र नयाँ चिनजान। शुभ रंग–सेतो, अंक–७। कन्या: आफ्नो कुरा राख्ने अवसर, व्यापारमा लाभ र कामको कदर। शुभ रंग–सुनौलो, अंक–४। तुला: सुधारबाट लाभ, बचत वृद्धि र नयाँ कुरा सिक्ने अवसर। शुभ रंग–हरियो, अंक–९। वृश्चिक: नयाँ चिनजान, साझेदारीमा लाभ र धनसम्बन्धी शुभ खबर। शुभ रंग–गुलाबी, अंक–१। धनु: धैर्यले सफलता, कार्यक्षेत्रमा मान र घरमा राम्रो छलफल। शुभ रंग–निलो, अंक–६। मकर: टाढाबाट खबर, व्यापारमा नयाँ बाटो र यात्राको सम्भावना। शुभ रंग–केशरी, अंक–३। कुम्भ: निर्णय क्षमता बढ्ने, आर्थिक लक्ष्यमा प्रगति र पारिवारिक साथ। शुभ रंग–खरानी निलो, अंक–६। मीन: रोकिएको पैसा आउने, प्रयास सफल हुने र नजिकको व्यक्तिको साथ। शुभ रंग–फिका बैजनी, अंक–१।
तपाईको प्रतिक्रिया दिनुहोस्