|
भदौ ६, २०८३
काठमाडौँ । आज २०८३ भाद्र ६ गते शनिबार। ज्योतिषीय मान्यताअनुसार आज विभिन्न राशिका व्यक्तिका लागि दिन यस प्रकार रहनेछ।
मेष: धनलाभ र पारिवारिक सुख। शुभ अंक १।
वृष: आम्दानी बढ्ने र नयाँ जिम्मेवारी। शुभ अंक ७।
मिथुन: योजना सफल हुने र कारोबारमा लाभ। शुभ अंक ४।
कर्कट: उत्साहजनक खबर र छोटो यात्रा। शुभ अंक ९।
सिंह: पारिवारिक काममा सफलता। शुभ अंक २।
कन्या: नयाँ व्यवसायिक अवसर। शुभ अंक ६।
तुला: आर्थिक हिसाब मिल्ने र पढाइमा लाभ। शुभ अंक १।
वृश्चिक: आर्थिक लाभ र सम्बन्धमा आत्मीयता। शुभ अंक ८।
धनु: निर्णय क्षमता बढ्ने र तनाव घट्ने। शुभ अंक ५।
मकर: नयाँ अवसर र लाभदायक सूचना। शुभ अंक ३।
कुम्भ: मेहनतको फल र सामाजिक सम्मान। शुभ अंक ६।
मीन: नयाँ विचार र सहकार्यबाट लाभ। शुभ अंक ७।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्