|
२०८३ श्रावण ३०
काठमाडौं : माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा १२.२३ प्रतिशतले बढी हो।
बैंकको खुद ब्याज आम्दानी बढेर ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने निक्षेप २ खर्ब २० अर्ब र कर्जा प्रवाह १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १७.४९ रुपैयाँ पुगेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्