|
साउन ९, २०८३
भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि दिल्लीस्थित जन्तरमन्तरमा आन्दोलनरत क्रकरोच जनता पार्टी (सीजेपी) का समर्थकहरूले खुसी व्यक्त गरेका छन्।
नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर लामो समयदेखि प्रदर्शन गर्दै आएको उक्त समूहले राजीनामालाई आन्दोलनको उपलब्धि भन्दै नाराबाजीसहित विजय उत्सव मनाएको जनाएको छ। आन्दोलनमा सामाजिक अभियन्ता सोनम वाङ्गचुकको पनि सक्रिय सहभागिता रहेको र उनले मन्त्रीको राजीनामाको माग गर्दै भोक हडतालसमेत गरेका थिए।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्