|
२०८३ असार २५
काठमाडौँ : युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको रुसी आक्रमणमा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
क्षेत्रीय सैन्य प्रशासनका अनुसार ड्रुझकिभ्का र क्रामाटोर्स्क क्षेत्रमा भएको आक्रमणमा मानवीय क्षति भएको हो। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।
रुस–युक्रेनबीच जारी द्वन्द्वका कारण डोनेट्स्क क्षेत्रमा निरन्तर आक्रमण हुँदै आएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्