|
२०८३ असार ७
भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनमा ‘वरिष्ठ नेता’ पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ ।
पार्टी निर्वाचन आयोगका अनुसार उक्त पदमा चुनाव नहुने भएपछि वर्तमान वरिष्ठ नेता बालेन शाहले केन्द्रीय सदस्य वा अन्य पदका लागि प्रतिस्पर्धा गर्नुपर्ने छैन ।
रास्वपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ । महाधिवेशनमा वरिष्ठ नेता बाहेक केन्द्रीय समिति र पदाधिकारी पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्