दीपक बोहराको रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले पार्टी स्थापनादेखिको संघर्ष र वैकल्पिक राजनीतिक यात्राका चुनौतीहरू स्मरण गर्दै नेतृत्व तहमा रहेर काम गर्न चाहेको बताएका छन् ।

बोहराले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीबारे जानकारी दिँदै कार्यकर्ताको भावना र न्यायका पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *