|
२०८३ असार ७
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह, जो रास्वपाका वरिष्ठ नेतासमेत हुन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवन गएका हुन्। उनीसँग परिवारका सदस्यहरू पनि रहेको बताइएको छ।
चितवनको भरतपुरमा सुरु भएको महाधिवेशनमा विभिन्न दलका शीर्ष नेताहरूलाई शुभकामनाका लागि आमन्त्रण गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्