पासपोर्ट खरिद प्रकरणमा राहदानी विभाग प्रमुख नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

काठमाडौं — राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

अख्तियार स्रोतका अनुसार राहदानी (पासपोर्ट) खरिदसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ। अख्तियारले यस विषयमा विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *