सुधन र महावीरले यसरि शपथ ग्रहण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २६

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा स्वतन्त्र सांसद महावीर पुन नियुक्त भएका छन् ।

शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

केहीबेरमा राष्ट्रपति रामभन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तया भएको स्रोतले जानकारी दियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *