|
२०८३ जेष्ठ २०
काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय महत्वका विषयमा तथ्य र प्रमाणका आधारमा मात्रै धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
बस्नेतले सीमा विवादको समाधान राजनीतिक विवादभन्दा पनि कूटनीतिक संवाद र औपचारिक प्रक्रियामार्फत खोजिनुपर्ने धारणा राखेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्