प्रधानमन्त्रीको राजीनामा माग गर्दै अखिल नेपाल महिला सङ्घ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

विराटनगर । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) प्रदेश–१ ले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै पदबाट हट्न माग गरेको छ।

सङ्गठनले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइ राष्ट्रिय हित र कूटनीतिक मर्यादाअनुकूल नभएको उल्लेख गरिएको छ। साथै, राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सचेत र एकजुट हुन नागरिकहरूलाई आह्वान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *