|
२०८३ जेष्ठ १५
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य गर्न आवश्यक रहेको बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।
साथै, उनले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्