|
जेष्ठ १४, २०८३
काठमाडौँ, जेठ १४ — सभामुख डोलप्रसाद अर्यालले बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत उनले इदजस्ता पर्वले धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी मेलमिलापलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका हुन्। साथै विविध संस्कृति र परम्पराले नेपाली समाजलाई अझ समृद्ध बनाएको उल्लेख गरेका छन्।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्