आगामी वर्ष १ खर्बको काठ बिक्री गर्ने सरकारको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १३

काठमाडौं । वन तथा वातावरण मन्त्री गीता चौधरी ले आगामी आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य सरकारले लिएको बताएकी छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले नेपाललाई काठमा आत्मनिर्भर बनाउने सरकारको योजना रहेको उल्लेख गरिन्। मन्त्री चौधरीका अनुसार आन्तरिक माग पूरा भएपछि मात्रै काठ निर्यात गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *