|
२०८३ जेष्ठ ११
सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्राथमिकतामा राखेर अघि बढेको जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सबै दलसँग बसेर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउ सरकार प्रतिबद्ध रहेको बतायकि हुन् ।
शान्ति प्रक्रिया सुरु भएको करिब दुई दशक पुग्न लाग्दा पनि संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसकेको अवस्थामा मन्त्री गौतमले यस विषयलाई निष्कर्षमा पुर्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बतायकि हुन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्