सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १४

काठमाण्डौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

उक्त बैठकमा नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ । त्यसअघि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

उक्त बैठकमा दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *