|
२०८३ बैशाख १३
काठमाडौँ । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट भागेका कैदीबन्दीमध्ये हालसम्म १३३ जना अझै फर्किएका छैनन्। गत भदौ २४ गते राति भएको फरार घटनामा ४४० जना कैदी भागेका थिए, जसमध्ये २९४ जना मात्र अहिलेसम्म नियन्त्रणमा आएर कारागार फर्किएका छन्।
कारागार प्रशासनका अनुसार फरारमध्ये विदेशी कैदी पनि रहेका थिए, तर तीमध्ये थोरै मात्र पुनः पक्राउ परेका छन्। सुरक्षाकर्मीले विभिन्न स्थानबाट खोजी कार्य जारी राख्दै बाँकी कैदीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्