|
२०८३ बैशाख ६
मेष – लगानी र आम्दानी बढ्ने, प्रेम र परिवारमा खुशी थपिने।
वृष – व्यापारमा फाइदा, सामाजिक प्रभाव र प्रेममा सन्तुष्टि।
मिथुन – सम्बन्ध बलियो, अवसरहरू बढ्ने तर काममा सावधानी चाहिने।
कर्कट – साथीसँग सहयोग, आम्दानी राम्रो तर स्वास्थ्यमा ध्यान दिनुहोस्।
सिंह – करियर र प्रतिष्ठामा उकालो, प्रेम र परिवारमा सुख।
कन्या – धार्मिक यात्रा, सहयोग र सफलता हात पार्ने समय।
तुला – भाग्य साथमा, धन लाभ र आत्मविश्वास वृद्धि।
वृश्चिक – सम्बन्ध नजिकिने, मेहनतले जीवनशैली सुधार।
धनु – शत्रुमाथि विजय, काममा प्रगति र प्रेममा मजबुती।
मकर – ज्ञान र सीपले आम्दानी बढ्ने, नयाँ अवसर आउने।
कुम्भ – घरजग्गा र व्यवसायमा सुधार, यात्राको सम्भावना।
मीन – सफलता, सम्मान र पारिवारिक खुशी बढ्ने।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्