|
२०८२ चैत्र ६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कम सदस्यीय सरकार गठनको तयारी थालेको छ । पार्टीले अधिकतम १८ सदस्यीय मन्त्रिपरिषद बनाउने गरी गृहकार्य अघि बढाएको जनाएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार मन्त्रालय गाभ्ने वा मन्त्रीलाई दोहोरो जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ । अन्तिम संख्या र नाम भने टुंगो लाग्न बाँकी छ ।
उनले चैत १३ गते बालेन शाह को प्रधानमन्त्री शपथसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी रहेको जानकारी दिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्