निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै नेकपा नेताहरुलाई प्रधानमन्त्री कार्कीको धन्यवाद

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ४

काठमाण्डौँ । काठमाडौंमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाएर हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन सफल बनाउन योगदान दिएको भन्दै धन्यवाद दिएकी छन् ।

भेटमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु सहभागी थिए । प्रधानमन्त्रीले निर्वाचनले मुलुकलाई लोकतान्त्रिक निकास दिएको उल्लेख गरिन् भने प्रचण्डले पनि निर्वाचन नभएको भए देश ठूलो संकटतर्फ जान सक्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *