|
२०८२ चैत्र १
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीबाट सांसद बन्ने ४ जनाको नाम टुंगो लगाएको छ ।
आइतबार समानुपातिक सांसदहरुको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाइसकिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिएका छन् ।
उनका अनुसार आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बु,खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला,दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुरको नाम आयोगमा पठाइएको हो ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्