रवि लामिछानेको सामान्य अभिव्यक्तिप्रति पनि अनेरास्ववियूले आ,पत्ति जनायो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ३०

संचारकर्मी रवि लामिछानेले प्रतिनिधिसभा बिघटन बिरुद्ध परेको रिट बदर भएपछि समाजिक संजाल फेसबुकमा लेखेको विषयप्रति अनेरास्ववियूले आ,पत्ति जनाएको छ।‘केरे..केरे..केरे..अदालतको आदेश मान्दिन रे? तिम्रो ‘बा’ को शासन हो र? उनले लेखेका छन्।उक्त कुराको खण्डन गर्दै अनेरास्ववियूका अध्यक्ष ऐन महरले लेखेका छन्, ‘रवि लामिछाने नामकको अराजक र व्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु।अन्यथा तिम्रो अराजकताको ठेगाना कानून बमोजिम अनेरास्ववियुले छिट्टै लगाउने छ। जस्तालाई त्यस्तै जवाफ र व्यवहार अनेरास्ववियुले राम्ररी जानेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *