रास्वपाका मकवानपुर सभापतिलाई गगनले काँग्रेसमै फर्काए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले रास्वपाका मकवानपुर सभापति भरत पराजुलीलाई आफ्नै पार्टीमा फर्काएका छन् ।

पहिले काँग्रेसबाट असन्तुष्ट रहेर रास्वपामा गएका उनले मकवानपुरमा रास्वपालाई स्थापित गराउनका लागि महत्वपूर्ण भूमिका खेलेका उनले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छाडेका हुन् ।

आज पार्टी सभापति रवि लामिछानेले हेटौंडामा सभा गर्ने दिन नै उनले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनलाई सर्लाहीमा नेपाली काँग्रेसका सभापति थापाले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *