आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन ६, २०८२

काठमाण्डौँ । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ। ठूलो अण्डा प्रतिक्रेट रु ४ सय २५ र मझौला ३ सय ७५ तोकिएको छ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ। प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *