सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु, के होला निर्णय ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु भएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि अन्तिम होमवर्क गरिरहेका बेला संस्थापन समूहको आह्वानमा बैठक सुरु भएको हो ।

नेताहरूले विशेष महाधिवेशन पक्षधरलाई बैठकबाट कारबाही गर्नेसम्मको तयारी भएको बताएका छन् ।

यस्तो स्थितिमा सानेपा बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *