कस्तो रहला तपाईँको आजको दिन ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

मेष: काममा चुनौती, स्वास्थ्य र खर्चमा ध्यान दिनुहोस्।
वृष: प्रेम, उपहार र यात्राको योग, आर्थिक पक्ष बलियो।
मिथुन: घरेलु तनाव, तर व्यापार र सवारीबाट फाइदा।
कर्कट: विवाद र यात्रा अवरोध, धैर्य आवश्यक।
सिंह: पढाइ, प्रेम र व्यापारमा राम्रो प्रगति।
कन्या: नयाँ कामबाट आम्दानी, सम्बन्ध सुदृढ।
तुला: स्वास्थ्य र पढाइमा कमजोरी, यात्रा सम्भावना।
वृश्चिक: नाफा, रोजगारी र दाम्पत्य सुख।
धनु: खर्च बढी, काममा आलोचना, संयम अपनाउनुहोस्।
मकर: समाजसेवा, लगानी र प्रेममा सफलता।
कुम्भ: ढिलासुस्तीले घाटा, तर अन्त्यमा लाभ।
मीन: जीवनसाथीको साथ, व्यापार र यात्रामा सफलता।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *