वेब सिरिजका लागि सलमानले मागे १५० करोड

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २०

मुम्बई – पछिल्लो समय वेब सिरिजका लागि बलिउड अभिनेताहरुले काम गरिरहेका छन् । त्यसका लागि अक्षय कुमार र ऋतिक रोशनले खेल्न थालिसकेका छन् ।

यस्तै उब्क्त सिरिजमा सलमान खान पनि हुने कुरा बताइएको छ । उनले वेब सिरिज ओटीटी प्लेटफर्मले दिएको छ । उक्त अफरपछि सलमानको टिमले १५० करोड भारु अर्थात् नेपाली २ अर्ब ४० करोड रुपैयाँ माग गरेको छ ।

उनको वेब सिरिज ३–४ सिजनमा बनाउने पनि बताइएको छ । उनको यो वर्षको अन्त्यसम्म डिजिटल डेब्यू हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *