|
२०८२ पुष ८
रौतहटको गौर नगरपालिकाले बढ्दो चिसो र शीतलहरका कारण नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पुस ११ गतेसम्म बिदा दिएको छ।
बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै मंगलबारदेखि लागू हुने गरी बिदा दिइएको हो।
उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने नगरपालिकाले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्