|
२०८३ जेष्ठ ८
काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।
आजको बैठकमा ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार, सचिवालयका अन्य १२ जनाले भोलि आफ्ना कुरा राख्नेछन् ।
भोलि बिहान साढे ११ बजे अध्यक्ष ओलीकै निवासमा पुनः सचिवालय बैठक बस्ने पनि भट्टले जानकारी गराए ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्