जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ४

काठमाण्डौँ । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव भएको छ ।

कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो ।

तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताएका छन् ।

उनका अनुसार दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो । के कारणले विवाद भयो भन्ने यकिन हुन बाँकी नै रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *