|
२०८२ मंसिर १७
काठमाडौं, मंसिर १७ — नेपाली बजारमा आज सुन–चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एकै दिनमा ८ सय रुपैयाँले वृद्धि भएको छ।
मंगलबार प्रतितोला २,५३,३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुन आज बढेर २,५४,१०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार प्रतितोला ३,५४५ रुपैयाँ रहेको चाँदी आज १ सय १० रुपैयाँले बढेर ३,६५५ रुपैयाँ मा पुगेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्