थप ६०८५ जनामा संक्रमण पुष्टि,६८ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १८

१८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या निकै घटेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ भने थप ६०८५ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने ६८९८ रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *