|
२०८२ मंसिर ५
काठमाडौँ । नेकपा एमालेको नेसनल भोलिन्टियर फोर्सले आज बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम आयोजना गर्दैछ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष केपी शर्मा ओली रहनेछन्।
बबरमहलबाट माइतीघर हुँदै बानेश्वरसम्म प्रदर्शन गर्ने योजनाबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको छ।
यस्तै, एमाले बागमती प्रदेश कमिटीले शनिबार प्रदर्शनीमार्गमा शान्तिपूर्ण जनप्रदर्शन र जनसभाको कार्यक्रम गर्ने तयारी गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्